८८ दलद्वारा समानुपातिक निर्वाचनका लागि आयोगमा निवेदन

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा सहभागी हुन ८८ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले उपलब्ध गराएको मंगलबारसम्मको समयमा ८८ दलले समानुपातिकतर्फको निर्वाचनमा सहभागी हुन निवेदन पेस गरेका हुन् । आयोगले गत आइतबार दल दर्ताका लागि २७ भदौसम्मको समय दिँदै दलहरूलाई समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन दिन आह्वान गरेको … Continue reading ८८ दलद्वारा समानुपातिक निर्वाचनका लागि आयोगमा निवेदन